अन्तर्वार्ता
हेल्लो समाचारदाता पुनर्वास, २५ साउन    हेर्नोस त जनता जनार्दनलाई कसरी बेकुफ बनाउने प्रयास गरिरहेका छन् : दलित समन्वय समितिले ट्रान्समिटर आएर जनता हर्षित भनी गलत समचार प्रकाशित गरि प्रचारबाजी गरिरहेका छन् । जबकि समन्वय समितिद्वारा ट्रान्समिटर ल्याइयो भनि सकेको केही…Read more
धेरै संस्थाहरु आए, गए, फोटो मात्र खिचे भित्तामा झुन्डाए अनि भने सुदूरपश्चिमको सुन्दर प्याराताल ! वि.स. १९९७ साल माघ २९ गते बुबा टीकाराम अर्याल र माता हरिप्रभादेवी अर्यालको कोखबाट स्याङजा बालिङ–८ मा दीनबन्धु अर्यालको जन्म भएको थियो । हाल पुनर्वास…Read more
बुवा स्वर्गीय केशबप्रसाद कँडेल तथा माता हरिकला कँडेलको जेष्ठ सुपुत्रको रुपमा आज भन्दा पैतालिस बर्ष अगाडि भारतको चेन्नई (मद्रास) मा जन्मनु भएका श्री रामनारायण कँडेल कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा शिक्षा क्षेत्रको विकासको लागि तत्पर जुझारु व्यक्तित्व हुनुहुन्छ । शिक्षण…Read more
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–८ स्थित बुवा नारायणदत्त ढकाल र आमा नन्दीमाया ढकालको कान्छा सुपुत्रका रुपमा २०२८ बैशख २६ गते जन्मनु भएका ताराप्रसाद ढकाल, जो हाल अमेरिकाको विङ्गहयाम्टन अटोनोम्स सोलर पावर सेन्टरमा रिसर्च साइन्टिस्ट रुपमा कार्यरत् हुनुहुन्छ । अर्गानिक बस्तुहरुको मिश्रणबाट…Read more
बझाङ जिल्लाको दक्षिणी भेगमा मिति २०१३ साल जेठ २ गते पिता मानबहादुर बुढा र माता चन्द्रकला बुढाको कोखबाट जन्मनु भएको कर्णबहादुर बुढा जो हाल पुनर्वास जनता बहुमुखी क्याम्पस प्रमुखको पदमा आसिन हुनुहुन्छ । २०२८ सालमा बझाङवाट स्थानतरण भइ रामपुर–विलासीपुर गा.वि.स.,…Read more
दशांै हजारले बालिदान दिएको नेपाल देशको भुमि यो मातृभूमिमा हजारौं वीरबीरंगनाका गाथाहरु नसुनिएका होइनन् । देश र मातृभुमिका लागि आफ्ना प्राणसमेत आहुति दिने त्यस्ता शहीद मध्येहरुबाट पुनर्वास नगरपालिका–१३, मोतिबस्तीको एक कुनामा बसिरहेकी एक पत्नी अनि आमा जो पति र छोराको…Read more
कञ्चनपुरको बेलौरी नगरपालिका–८, निवासी दिवानसिंह विष्ट, पुनर्वास बेलौरीकै एक प्रतिभाशाली नेतृत्वदायी भुमिका खेल्ने ब्यक्तित्वको रुपमा हामी माझ परिचित हुनुहुन्छ । राजनैतिक क्षेत्रमा महारथ हासिल र समाज सेवामा समेत वहाँ पारङ्गत एउटा कुटनीतिज्ञ भनेर पनि समाजमा नाम लेखाउन सफल एक हस्ती…Read more
६ दशक लामो जीवन यात्रा पार गरिसकेका लालबहादुर विश्वकर्मा राजनैतिक धरातलमा बेदाग देखिएका एउटा इमान्दार, कर्मठ, जुझारु र प्रगतिशील राजनीतिज्ञको रुपमा हामी माझ स्तम्भित हुनुहुन्छ । पुनर्वासको इतिहासमा राजनैतिक कोणले उठान गर्नै पर्ने वहाँ एक सुनौलो अक्षरांशको रुपमा पनि हामी…Read more
कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगर टाउँन निवासी विष्णुभक्त पौडेल, शिक्षाको क्षेत्रमा पुनर्वासको एक प्रतिभाशाली ब्यक्तित्वको रुपमा हामी माझ परिचित हुनुहुन्छ । शिक्षण क्षेत्रमा महारथ हासिल वहाँ एक प्रखरबक्ताको रुपमा पनि निकै चर्चामा रहनु भएको छ । पुनर्वासको शैक्षिक इतिहासमा एक सुनौलो…Read more
सात दशक लामो जीवन यात्रा पार गरिसकेका गणेशदत्त न्यौपाने साहित्यिक सपाट आकाशमा कौडिन्यको नामले पनि निकै चर्चित हुनुहुन्छ । पिता पिताम्वर न्यौपाने र माता दुर्गादेवी न्यौपानेको कोखबाट प्रथम सन्तानको रुपमा क्रियापाती, तनहुँमा वहाँको जन्म भएको थियो । २०१६ सालदेखि नै…Read more
कञ्चनपुरको पुनर्वास नगरपालिका–६, प्रतिभानगर टाउँन निवासी रामचन्द्र नेपाल, पुनर्वासको एक बहूप्रतिभाशाली ब्यक्तित्वको रुपमा हामी माझ परिचित हुनुहुन्छ । शिक्षण क्षेत्र, राजनैतिक क्षेत्र, साहित्य क्षेत्रहरुमा महारथ हासिल र समाजसेवामासमेत वहाँ पारङ्गत एउटा कुटनीतिज्ञ भनेर पनि समाजमा नाम लेखाउन सफल एक हस्ती…Read more
वि.संं २०४६÷०४७ सालदेखि नै राजनैतिक महासागरमा एक बूँद भएर तप्किएका, देश र जनताको लागि आत्मा आहुती दिन समेत तल्लीन एक व्यक्तित्व, पुनर्वासकै छोरो विरबहादुर थापा ‘पाताल’ वहाँ ने.क.पा.–माओबादीका राज्य समिति सदस्य तथा जिल्ला सेक्रेटरी समेत हुनुहुन्छ । माता काली थापा…Read more
कवि दिननाथ बराल ‘ममनिरधि’ साहित्यमा रुचि राख्ने सुदूरपश्चिम क्षेत्रका कुनै पनि महानुभाबका लागि नौलो नाम हैन । गण्डकी अञ्चल लम्जुङ्ग जिल्ला ओख्लेमा आज भन्दा ७६ वर्ष अगाडि बुबा ऋषिराज बराल र माता रमादेवीको कोखबाट जन्मिनु भएका कवि बरालले साहित्य सृजना…Read more
Follow
Us