अन्तर्राष्ट्रिय
काठमाडौ , भदौ १२ जहाजका  ककपिटमा उनका हातका औला चल्दैनन,खुट्टाका औला चल्छन । अरुका लागि बोझ होइन,उत्साह र प्रेरणापुञ्ज बनिरहेकी छिन । तिनै जेसिका कक्स हवाइ जहाज उडाउन र साहसिक खेल खेल्न सक्छिन । ३४ बर्षीया जेसिका कक्स तेक्वाण्डेकी ब्लाकवेल्ट होल्डर…Read more
 हेल्लो समाचारदाता कैलाली, भदौ १२ लागू औषध ब्राउन सुगरसहित कैलाली प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।   सुदूरपश्चिम प्रहरीद्वारा गठित क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) ले भारत पलियाकला खिरीका प्रदीप गर्गलाई आठ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित धनगढीको त्रिनगर पुलबाट…Read more
काठमाडौँ, भदौ १२ http://hellopunarwas.com   करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ ।   आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी…Read more
पोखरा, ११ भदौ      पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित…Read more
जापान, ११ भदौ  अतिथि देवो भवः भन्ने मूल नाराका साथ १०आंँै नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ । नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो । एनआरएनए जापान, स्थानीय सङ्घसंस्था…Read more
काठमाडौं ११,भदौ      नेपालको पूर्वाधारको विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिस्पर्धा देखिएको छ ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेका पूर्वाधार विकासका कार्यक्रमले यस्तो सम्भावना देखिएको हो ।…Read more
एजेन्सी  भदौ ९, २०७४   मोनाको । लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डो सन् २०१६–१७ को युइएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उत्कृष्ट महिला खेलाडी भने बार्सिलोनाकी लिके मार्टिन्स घोषित भइन् । गत सिजन रियललाई ला लिगा र…Read more
काठमाडौं,५ भदौ प्रधानमन्त्रीले एजेण्डाविहिन भारत भ्रमण गर्न लागेको भन्ने टिप्पणी आइरहेका बेला सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको राजकीय भ्रमणका बेला उठाउनुपर्ने विषयमाथि छलफल गर्दै एजेण्डा तय गरेको हो…Read more
काठमाडौँ  ,साउन ३१ नेपाल–चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिव १५ अर्ब आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो…Read more
काठमाडौँ ,३१ साउन  चीन सरकारले बाढीपहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन्। द्विपक्षीय वार्तामा…Read more
हेल्लो समाचारदाता काठमाडौं  , साउन २९  नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको…Read more
हेल्लो समाचारदाता गौर (रौतहट) , २७ साउन     रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ । बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको सवारीसाधन छाडेर भागेका छन् । भारतीय युपी ४१…Read more
हेल्लो समाचारदाता काठमाडौं , २७ साउन नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक स्थापना गर्नका लागि लाइसेन्स खुला गरेको छ। राष्ट्र बैंकले शुक्रवार 'पूर्वाधार विकास बैकको इजाजत सम्बन्धि नीतिगत ब्यवस्था-२०७४' जारि गरेको हो। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनले पूर्वाधार विकास…Read more
 हेल्लो समाचारदाता क्वालालमपुर (मलेसिया) २७, साउन क्वालालमपुर (मलेसिया) मलेसियाको प्रहरीले आतङ्कबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्कमा रहेका व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।…Read more
सोसल नेटवर्किङ साइट फेसबुकले निकट भविष्यमै फेसबुक लाइभका निमित्त यस्तो नयाँ फिचर ल्याउँदैछ जसको माध्यमबाट तपाईं सिधै आफ्नो फोनको क्यामराबाटै फेसबुक लाइभ गर्न सक्नुहुनेछ । अहिलेसम्म फेसबुक ला्इभका लागि स्ट्याटस अपडेट बक्सभित्र छिरेर मात्र गो लाइभमा जानु पर्दथ्यो । नयाँ…Read more
हेल्लो समाचारदाता काठमाडौं, साउन २६  नेपालमा सवारी साधन चलाउँदा सुरक्षामा ध्यान नदिनाले धेरैले अकालमै ज्यान गुमाएक छन्। गाडी खरिद गर्दा धेरैले मूल्य, माइलेज र बनोटको कुरामा ध्यान दिए पनि निकै कमले मात्र सुरक्षा (सेफ्टी)को बारेका सुक्ष्म अध्ययन गर्छन्। हाम्रो जस्तो…Read more
हेल्लो समाचारदाता काठमाडौं, साउन २४ एक भारतीय जोडीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर नयाँ रेकर्ड कायम गरेको दाबी झुठो प्रमाणित भएको छ। अघिल्लो वर्ष दिनेश र तारकेश्वरी राठौड नाम गरेका जोडीले सगरमाथा चढेर सार्वजनिक गरेका तस्बीरहरु झुठो भएको भन्दै भारतीय…Read more
हेल्लो समाचारदाता काठमाडौं, साउन २४   विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नेपाल भित्र्याउन युनिसेफ, नेपालले प्रयास सुरु गरेको छ। दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूइँचालोबाट थलिएको ८ जिल्लामा हाल युनिसेफको मातहतमा रहेर मेसीको लिओ फाउन्डेसनले १४ वटा स्वास्थ्य चौकी निमार्ण…Read more
हेल्लो समाचारदाता २४ साउन, कोरिया सोल : ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दा पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’ पर्वतका केशव श्रेष्ठले आत्महत्या गर्नु अघि आफनो…Read more
हेल्लो समाचारदाता २४ साउन, काठमाडौं गत वैशाखमा प्रहरीको एक टोली अमेरिकी लगानीको तालिमका लागि इटाली उड्नु थियो । तीमध्येका दुई उपरीक्षक र एक निरीक्षकको नाम एकाएक काटियो । र, अमेरिकी दूतावासले जानकारी दियो, उनीहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्न छन्…Read more
Follow
Us