लेख तथा रचना
सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू,, सर्वप्रथम त मुलुकको दुई तिहाइभन्दा अधिक मतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । जीवनमा कसैसँग सुको नलिने र मुलुक कायापलट गर्ने तपाईंको मनोकाङ्क्षा पूरा होस् । तपाईंले देखाएको स्वाभिमानले मुलुकको शिर उँचो भएको हामी कहिल्यै बिर्सन सक्दैनौं…Read more
तेजबहादुर डुम्रेल शिक्षा तर्फ : सुपकाे शैक्षिक अवस्था सुधार एवम् गुणस्तरीय बनाउन शिक्षा मन्त्राल, ७ नम्बर शिक्षा मन्त्रालय र जिल्ला शिक्षासंग समन्वयात्मक भुमिका खेल्नु पर्ने देखिन्छ ,नमुना विधालयहरुलाई हाैसला प्रदान गर्ने हो भने शिक्षामा व्यवसायिक प्रतिस्पर्धा हुनेछ,बाल मैत्री शिक्षामा जाेड…Read more
नवराज लामिछाने लगभग लगभग क्रान्ति अनि पुनर्वास पर्याय बाची शब्द हुँदै गर्दा को यो अवस्थामा नेपालमै हाम्रो पुनर्वासलाई सानो नेपाल भनेर चिन्दै गरेको कुरालाई कसैले पनि नकार्न नसक्ने अवस्था को सिर्जना हुँदै गरेको छ । बारम्बार हामी पुनर्वासी परिवर्तनको मामलामा…Read more
श्यामल भाला र कवच व्यापारी चु देशको एकजना भाला र कवचको व्यापार गर्थ्यो। ’मेरा कवचहरू यति बलिया छन् कि तिनलाई केहीले पनि छेड्न सक्तैन,’ ग्राहकहरूका अगाडि ऊ यसरी फुइँ लगाउँथ्यो, ’मेरा भाला यति तिखा छन् कि तिनले नछेड्ने कुनै चीज…Read more
     मात्रिका पाैडेल साउन २० गते भरतपुर महानगरपालिका वडा नम्बर १९ मा हुने पुनः मतदानमा यसअघि असन्तुष्टि जनाएर भोट नहाल्ने कांग्रेसजनले पनि अब माओवादी उम्मेदवार रेणु दाहाललाई लाइन लागेर णा कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले गरे । एमालेले जित्यो…Read more
गुणराज लुइँटेल म्यादी माइला पृथ्वीको अर्को गोलार्द्धमा बसेर सुन्दै छु र तिमीलाई नै सम्झेर दिमाग फन्फनी घुमाउँदै गुन्दै छु फेरि तिम्रो गाउँतिर तिम्रो ठाउँतिर समय फेरियो रे साल फेरियो रे ४७ अब ७४ भइसक्यो रे! ऋषि बस्ताकोटीले नागरिक अक्षरमा यो…Read more
  राजकुमार बानियाँ ‘दु:ख नमान मेरा प्रिय साथी हो, म ३४ वर्षदेखि काठमाडौँमा गाई चराएर बसेको छैन । मलाई सब थाहा छ । २५ असारमा मदन पुरस्कारको श्रेष्ठ सूची निस्केपछि कवि नवराज लम्साल फेसबुकमा एकाएक झोक्किए । कतिले उनको आवेगमा…Read more
आशा थपलिया साहित्यकार पारिजातले ‘साल्गीको बलात्कृत आँसु' लेख्नुअगाडि नै सुरु भएको नेपाली चेली बेचबिखन आजपर्यन्त छ। यस बीचमा शासन फेरिए, शासक फेरिए तर भारतका मुम्बई, कलकत्ता, दिल्लीदेखि पछिल्लो समय अरब भूमिका साहुका खोपी र अफ्रिकी मुलुकका डान्सबारसम्म नेपाली चेलीहरू यौनप्यास…Read more
 डा. विष्णुराज उप्रेती परिवेश नेपालमा संघीयता त्यतिबेला प्रभावकारी हुन्छ जब सरकारका तीनै तहसँग स्रोत तथा साधनको उपर्युक्त पहुँच र अधिकार सुनिश्चित हुन्छ । स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारबीच एवं प्रदेश–प्रदेश र प्रदेश–स्थानीय तहबीच सम्पत्ति तथा आम्दानीको यथोचित बाँडफाँट नै…Read more
 जैनेन्द्र जीवन सुनुवाइ : सिद्धान्त र व्यवहार सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा अन्य पदाधिकारी र राजदूत पदमा नियुक्तिका निमित्त संवैधानिक परिषद्बाट भएको सिफारिसलाई संसद्को १५ सदस्यीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था हाम्रो संविधानको धारा २९२ ले…Read more
लालबहादुर स्याँडा (डेउडा लय) --------------------------------------------------------------------------- चारैतिर सडक जालाे, मेराे पुनरबास ! नेपालकै नमूना शहर, बन्छ गराै अास !! दाेदा नदी प्यारा ताल, काेटी हाेम क्षेत्र ! सुन्दरताले भरी भराउ, यश ठाउँका नेत्र !! IBRD टाउन बजार ,चिटिक्क परेका ! बिकास…Read more
नवराज लामिछाने बर्तामान नेपाली माहोल एउटा विशेष राजनैतिक महान पर्वको सेरोफेरोमा छ । स्थानीय निर्वाचन सायद यसको विषयको जानकारी भन्दा बाहिर कोइ हुनुहुन्न होला । र हामीले जान्नै पर्ने हुन्छ कि हामीले हाल्ने एक भोटको मूल्य कति भनेर । कसैको…Read more
–प्रतिभा पौडेल किन किन कुराकानी लम्ब्याईरहन मन लाग्छ नजिक बसी तिम्लाईमात्र ठम्याईरहन मनलाग्छ । अझै पनि नारीहरु दब्नै पर्ने बाध्यता छ कुरीतिका अग्ला पहाड सम्याइरहन मन लाग्छ । छिमेकीको महल हेरी कुनै लालच हुन्न मलाई स्वाभिमानी झुपडी यो रंग्याईरहन मन…Read more
–राम ओली “रमन काफिया“, कंचनपुर म्रो नजर ,हेराईको बाण भो यहाँ एकैपल्ट सुल्तानको भाण भो यहाँ । के थियो खै त्यो रुपमा घायल भए म संसारै चक्राराउने दृष्टिको साण भो यहाँ ।Read more
–शर्मिला अधिकारी सके जति हिर्काउ,बादल जुन टुक्रिदैन जति फुटोस,बासुरिको धुन टुक्रिदैन टुक्रा होला जिन्दगिको लाखौं लाख सपना नशा भित्र देश भक्तिको खुन टुक्रिदैन।।Read more
सुयोग ढकाल ईशापूर्व ५४३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा एकजना बालकको जन्म भएको थियो, आज विश्वले तिनलाई अनि तिन्को आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी यिनै बालकल संसारका गुरु हुन्,…Read more
–सुमन शाक्य म एउटा भ्रुण, आमा बुबाको मायाको निशानी स्वरूप मेरो बिजरोपन भयो । सबै जना खुशी थिए जब थाहा पाए कि म कोख भित्र हुर्कंदै छु । तेस्रो सन्तानको रूपमा मेरो आगमन हुन लागेको थियो हाम्रो परिवारमा । म…Read more
                           मोहन विष्ट भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल जोड्ने सबैभन्दा छोटो दुरीमा पश्चिम नेपालको कञ्चनपुर जिल्ला हो । पश्चिम नेपालको कञ्चनपुरदेखि झण्डै ३७९ किलोमिटर दुरीमा भारतको राजधानी नयाँ…Read more
सुदुरका समस्या,सम्भावना र सपनाहरु                  द्रोण अवस्थी नेपालको संविधान असोज ३ गते भव्यताका साथ जारी गरी यो  त्यही दिन हामीहरुको पनि सपना  खाका कोरीयो संविधानमा सुदूरपश्चिमकै नै ओटौ जिल्लालाइ एक मान्दै प्रदेश नं…Read more
खाडी लालबहादुर स्याँडा परानी सुकेर गयाे, यई खाडीका घामले ! हालका बेहाल भए, बिदेशीका कामले !! स्वदेशमै राेजगारी दिई हेल नेपाल सरकार ! कत्तीकाे बिचल्ली भयाे, हाम्लाई लगा पार !! कत्ती चेली शाेषित भईन, कत्ती भ्य टुहुरा ! स्वदेशमै ब्यबस्था…Read more
Follow
Us