समन्वय समितिद्वारा ट्रान्समिटर ल्याइयो भनेर जनता जनार्दनलाई बेकुफ बनाउने प्रयास
हेल्लो समाचारदाता
हेर्नोस त जनता जनार्दनलाई कसरी बेकुफ बनाउने प्रयास गरिरहेका छन् :
दलित समन्वय समितिले ट्रान्समिटर आएर जनता हर्षित भनी गलत समचार प्रकाशित गरि प्रचारबाजी गरिरहेका छन् ।
जबकि समन्वय समितिद्वारा ट्रान्समिटर ल्याइयो भनि सकेको केही समय पछि केडी इलोक्ट्रोनिक्सका संचालक दिपेश चटौतसङ्ग फोनवार्ता हुँदा ट्रान्समिटर नलेगेको खुल्न आएको छ, यसरी झूटो र भ्रामक प्रचार गर्न नगरपालिकाका कर्माचारीको समेत रस्साक्स्सी चल्नु आफैमा दुःखदायी र निन्दनीय कार्य हो ।
जनताको खुन पसिनाबाट छुट्टिएको बजेटमा यसरी लुकाछिपिको खेल खेल्नुको के अर्थ होला ? नल्याएको ट्रान्समिटरलाई ल्याइयो भनी झूटो प्रचारमा तल्लीन रहनुको के अर्थ होला । यो जनताजनार्दन आफैले बुझ्ने कुरा हो ।
यदि तपाइँ पनि जनता जनार्दनलाई कसरी बेकुफ बनाउने प्रयास गरिरहेका छन् भन्ने कुरा प्रत्यक्षरुपमा बुझ्न चाहनुहुन्छ भने धनगढीका केडी इलोक्ट्रोनिक्सका संचालक दिपेश चटौतसङ्ग प्रत्यक्ष कुराकानी गर्नसक्नु हुन्छ :
केडी इलोक्ट्रोनिक्सका संचालक सँग प्रत्यक्षरुपमा कुराकानि गरि बुझ्नका लागि दिपेश चटौत फोन नं ९८२५६७८६२४
Comments are closed.