मुक्तक

–राम ओली “रमन काफिया“, कंचनपुर

म्रो नजर ,हेराईको बाण भो यहाँ
एकैपल्ट सुल्तानको भाण भो यहाँ ।
के थियो खै त्यो रुपमा घायल भए म
संसारै चक्राराउने दृष्टिको साण भो यहाँ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.