अनिलको पाइलासँगै हिड्ने बर्षाको चाहना

अनन्त तिमिल्सिनाको निर्देशनमा तयार भएको ‘तिम्रो पाइला सँगसँगै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा बर्षा सिवाकोटी र अनिल थापाको मोडलिङ छ ।

‘बाटो’ एल्बमबाट लिइएको यो गीतमा अन्जु पन्तको स्वर, आलोक श्रीको संगीत, अशोक शेरचनको शब्द छ । भिडियोमा टेकेन्द्र शाहको सम्पादन, सुदिप बरालको छायांकन छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.