धनगढीमा १३ गते हुने नेपथ्य लाईभ कन्सर्टको तयारी पूरा

हेल्लो समाचारदाता धनगढी १ मसिंर । पप गितलाई लोक लय र नेपाली मौलिक लोक गितलाई लोक रक लयमा ढालेर नेपाली गित संगितलाई अन्तराष्ट्रियकरण गर्दै आएको चर्चीत ब्याण्ड नेपथ्य व्याण्डको धनगढीमा हुने लाईभ कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको छ ।नेपथ्यले पूर्वदेखि पश्चिम…

धनगढीको मेन रोडमै युवकको हत्या, लास घिसारिरहेको अवस्थामा एक पक्राउ

हेल्लो समाचारदाता धनगढी, १ मंसिर प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थित नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो। वडा नम्वर ४…

राष्ट्रिय
सबै हेर्नुहोस
धनगढीमा १३ गते हुने नेपथ्य लाईभ कन्सर्टको तयारी पूरा

हेल्लो समाचारदाता धनगढी १ मसिंर । पप गितलाई लोक लय र नेपाली…

धनगढीको मेन रोडमै युवकको हत्या, लास घिसारिरहेको अवस्थामा एक पक्राउ

हेल्लो समाचारदाता धनगढी, १ मंसिर प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको…

पुनर्वासका इन्स्पेक्टर बमको दम

पुनर्वासमा ब्राउन सुगरसहित दुई जना पक्राउ – रञ्जित लामा पुनर्वास, २९…

हाईस दुर्घटना हुँदा दुई जना गम्भीर घाईते

हेल्लो समाचारदाता, सुखड २७ कात्तिक  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ घोडाघोडी…

अन्तर्राष्ट्रिय
सबै हेर्नुहोस
खुट्टाले हवाइजहाज चलाउने पाइलट भदौ १६ काठमाडौ आउने र २१ गते फर्कने

काठमाडौ , भदौ १२ जहाजका  ककपिटमा उनका हातका औला चल्दैनन,खुट्टाका औला चल्छन…

ब्राउनसुगरसहित एक भारतीय पक्राउ

 हेल्लो समाचारदाता कैलाली, भदौ १२ लागू औषध ब्राउन सुगरसहित कैलाली प्रहरीले…

पाकिस्तानी जेलबाट नेपालीको गुहारः ‘जसरी हुन्छ स्वदेश फर्कन चाहान्छु’

काठमाडौँ, भदौ १२ http://hellopunarwas.com   करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट…

पर्यटन व्यवसायीद्वारा बाढी प्रभावित विभिन्न स्थानमा राहत वितरण

पोखरा, ११ भदौ      पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले…

कमल शिरीष पुजाराको कहाली लाग्दो अधुरो प्रेम (भिडियो सहित)

हेल्लो समाचारदाता पुनर्वास, ४ असार। नेपाली लोक संगीतको बजारमा छुट्टै पहिचान…

हान्दिने हो र्याप भन्दै आए विरही (भिडियो सहित)

पुष्पा बडैला धनगढी, २३ जेठ । हान्दिने हो र्याप बोलको गीत युट्युबमा…

सुरेन्द्र बडुको “तिम्रो मेरो पिरतीको काहानीमा”को म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

चाँदनी बोगटी धनगढी, ०३  जेठ । रचनाकार एवम गायक सुरेन्द्र राज बडुको…

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । राजनीतिक कार्यमा अनावश्यक झमेला देखा पर्ला । आदर्श व्यक्तित्वको मार्गदर्शन प्राप्त हुनेछ ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दैनिक कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । रचनात्मक कार्यबाट मनोबल बढ्नेछ । रोकिएका काम सुचारु हुनेछन् ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अनावश्यक खर्च नियन्त्रण हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यवसायमा प्रगति हुनेछ । बुद्धि बढ्नेछ ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सञ्चित धन खर्च हुनेछ । मुहारमा मलिनता छाउनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । यात्रा हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ ।

फोटो फिचर
सबै हेर्नुहोस
क्लबलाई जर्सी सहयोग

हरिलाल जोशी पुनर्वास, १७ असोज कञ्चनपुरको पुनर्वासका एक स्थानीय समाजसेबी तथा एम.एस.निर्माण सेवाका सञ्चालकले पुनर्वास नगरपालिका–३ स्थित श्री कालिका युवा क्लबलाई जर्सी सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच समाजसेबी…

सर्वाधिक धनराशिको दशगजा कपको आयोजना पुनर्वासमा हुने

“दशगजा कप राष्ट्रप्रेमको प्रतीक” –पत्रकार लामा हरिलाल जोशी पुनर्वास, ५ फागुन÷…

यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रसिंह ऐरीलाई

११ भदौ, काठमाडौं  मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र)…

मेस्सी र बुफोनलाई पछि पार्दै रोनाल्डो बने युरोपको उत्कृष्ट खेलाडी

एजेन्सी  भदौ ९, २०७४   मोनाको । लियोनेल मेस्सीलाई पछि पार्दै…

विचित्र संसार
सबै हेर्नुहोस

काठमाडौ , भदौ १२ जहाजका  ककपिटमा उनका हातका… पुरा पढ्नुहोस्

ती महिला जब अस्पताल भर्ना भएकी थिइन्… पुरा पढ्नुहोस्

दक्षिण अफ्रिकामा एक अनौठो घटना सार्वजनिक भएको… पुरा पढ्नुहोस्

लोग्ने स्वास्नीमा मतभेद बढ्नु नै सम्बन्ध विच्छेदको… पुरा पढ्नुहोस्

यो संसारमा जंगलको कमी छैन यद्यपि पछिल्लो… पुरा पढ्नुहोस्

के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको… पुरा पढ्नुहोस्

सम्पादकीय
सबै हेर्नुहोस
प्रकाशकीय….

कर्तब्यपथमा निरन्तर अगाडि मोफसलमा यो यात्रालाई चलायमान गराउँनु भनेको फलामको चिउरा चपाउनु सो सरह हो । यस कुरालाई भलिभाँती बुझ्दा बुझ्दै पनि केही आसले त केही हर्षाेल्लास हौसिएका छौं इतिहासमा नाम लेखाउँनलाई । दृढ संकल्प, शुभाशय र उत्कट अभिलाषालाई पोको पारेर अर्जेका हौं हामीले यो हेल्लो पुनर्वास दैनिक । यहाँहरुबाटै… पुरा पढ्नुहोस्

लेख तथा रचना
सबै हेर्नुहोस
रेशमका समकक्षीको टीकापुरबाट प्रधानमन्त्रीलाई चिठी

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू,, सर्वप्रथम त मुलुकको दुई तिहाइभन्दा अधिक…

७ नम्बर प्रदेश विकास निर्माणका योजनालाई मुख्य मन्त्रीले उच्च प्रामिकता दिनुपर्ने हुन्छ

तेजबहादुर डुम्रेल शिक्षा तर्फ : सुपकाे शैक्षिक अवस्था सुधार एवम्…

कठै मेरो पुनर्वास र राजनीति !

नवराज लामिछाने लगभग लगभग क्रान्ति अनि पुनर्वास पर्याय बाची शब्द…

जब राज्य ढँटुवा हुन्छ

श्यामल भाला र कवच व्यापारी चु देशको एकजना भाला र…

Follow
Us